aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्सविरुद्ध परेको रिट खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ पुस २०७९
नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्सविरुद्ध परेको रिट खारेज

काठमाडौं । नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको नयाँ लाइसेन्स रोक्न परेको रिट खारेज भएको छ । सर्वोच्च अदालतका संवैधानिक इजालसले बुधबार उक्त रिटको सुनुवाइ गर्नेक्रममा रिट खारेज गरेको हो ।   

उक्त इजालसमा न्यायाधीश हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराइ, अनिलकुमार सिन्हा र सपना प्रदान मल्ल रहेका थिए । उक्त रिट खारेज भएसंगै अब नयाँ लाइसेनसको लागि बाटो खुलेको छ ।      
 

प्रतिक्रिया दिनुहोस