aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

स्वतन्त्र जितेका सांसद कुशवाहा माओवादी केन्द्रमा प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ पुस २०७९
स्वतन्त्र जितेका सांसद कुशवाहा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । मंसिर ४ गते निर्वाचनमा सर्लाही क्षेत्र नं. ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । सांसद कुशवाहा बुधबार साँझ प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पार्टी प्रवेश गरेका हुन् । 

कुशवाहाको प्रवेशसँगै अब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । लोसपाका पनि ९ जना सांसद छन् । 

प्रतिक्रिया दिनुहोस