aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे गृहमन्त्री लामिछाने, के भयो कुराकानी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ पुस २०७९
प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे गृहमन्त्री लामिछाने, के भयो कुराकानी ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच आज बिहान भेटवार्ता भएको हो । 

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच समसामयिक राजनीतिक परिस्थिति र भावी रणनीतिका बारेमा छलफल भएको बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले आफ्नो पार्टीको भागमा परेका मन्त्रालयहरुको आधारमा विज्ञ सांसदलाई मन्त्रीको रुपमा पठाउने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस