aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बिग डिजिटलले ल्यायो नयाँ अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ पुस २०७९
बिग डिजिटलले ल्यायो नयाँ अफर

काठमाडौं । विद्युतीय सामग्रीको शोरुम बिग डिजिटलले नयाँ अफर सार्वजनिक गरेको छ । डिजिटलले यहि जनवरी १५ देखि तीन महिनासम्मको लागि नयाँ अफर ल्याएको हो ।  

डिजिटलले शुन्य ब्याजदरमा किस्ताबन्दीरुपमा आइफोन खरिद गर्न सकिने नयाँ अफर ल्याएको हो । जसमा शून्य रुपैयाँ डाउन पेमेन्ट गरेर आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स खरिद गर्न सकिनेछ । जसमा ग्राहकले निःशुल्क चार्जर पनि पाउने भएका छन् । यसका साथै आइफोन खरिद गर्दा सबै ब्राण्डको होम अप्लायन्स पनि पाइनेछ । 

यो अफर एनआईसी एसिया बैंकका ग्राहकले पाउनेछन् । जसका लागि ग्राहकले एनआईसी एसिया बैंकको क्रेडिट कार्ड प्रयोग गरेर किस्ताबन्दीमा फोन खरिद गर्न सक्नेछन् । सरकारले महँगा फोन आयात गर्न दिएसंगै यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।      
 

प्रतिक्रिया दिनुहोस