aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

मुल्य वृद्धि पहाडमा उच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
मुल्य वृद्धि पहाडमा उच्च

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा उपभोक्ता मुद्रास्फीति पहाडमा मुल्य वृद्धि उच्च रहेको नेपाल राष्ट्र बैंकले जारी गरेको वार्षिक तथ्यांकमा उल्लेख गरेको छ । 

पहाडमा ५.० प्रतिशत, हिमालमा ४.९ प्रतिशत, काठमाडौं उपत्यकामा ४.९ प्रतिशत र तराईमा ४.३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति क्रमशः ४.६ प्रतिशत, ५.९ प्रतिशत, ३.३ प्रतिशत र ४.४ प्रतिशत रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस