aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

इक्रा नेपालले गर्यो चन्द्रागिरी हिल्सको रेटिङ अपग्रेड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ पुस २०७९
इक्रा नेपालले गर्यो चन्द्रागिरी हिल्सको रेटिङ अपग्रेड

काठमाडौं । इक्रा नेपाल  लिमिटेडले चन्द्रागिरी हिल्स लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ताको रेटिङ अपग्रेड गरेको छ । इक्राले कम्पनीलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबीलाई इक्राएनपी–आईआर) बीबी प्लसमा अपग्रेड गरेको हो । उक्त रेटिङ प्राप्त गर्ने कम्पनीहरू समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।
 

प्रतिक्रिया दिनुहोस