aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बल्खुकाे तरकारी बजार नजिक एक पुरुष झुन्डिरहेको अवस्थामा फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ पुस २०७९
बल्खुकाे तरकारी बजार नजिक एक पुरुष झुन्डिरहेको अवस्थामा फेला

काठमाडौं । काठमाडौंको बल्खु तरकारी तथा फलफूल बजार नजिक रहेका पुल मुनी एक पुरुष मृत फेला परेका छन् । बिहिबार बिहान पहिचान नखुलेका अन्दाजी ४० वर्ष उमेरका देखिने एक पुरुष मृत फेला परेका हुन् । मृत फेला परेका पुरुष भएको ठाउँमा बाक्लो स्थानीयको भिड रहेको छ । तर, अहिलेसम्म प्रहरी भने घटनास्थलमा पुगेको छैन । 

प्रतिक्रिया दिनुहोस