aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मलेशिया रोजगारी खुलाउन स्वास्थ्य संस्था बाधक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
मलेशिया रोजगारी खुलाउन स्वास्थ्य संस्था बाधक

काठमाडौं । १५ महिनादेखि ठप्प रहेको मलेशियाको रोजगारी खुलाउन सरकारलाई सकस परेको छ ।


मलेशियाले आफ्ना पुरानै संस्थाबाट मात्र स्वास्थ्य परीक्षणको काम गर्नुपर्ने पत्र पठाएपछि रोजगारी खुलाउन सरकारलाई सकस थपिएको हो । यसअघि मलेशियाली पक्षले नेपाली स्वास्थ्य संस्थाले परीक्षण गरेका कामदारलाई पनि लिने बताएको थियो ।

यसैक्रममा सरकारले पुराना ३६ सहित १२२ ओटा स्वास्थ्य संस्थाको सूचीकरण गर्यो । तर हालै मात्र नेपालस्थित मलेशियाली दूतावासले आफ्ना पूराना ३७ संस्थाले गरेको स्वास्थ्य परीक्षणलाई मात्र मान्यता दिने पत्र पठाएको छ । यो समाचार आजको अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस