aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

यति विमानमा सवार थिए ४१ पुरुष, २७ महिला र तीन बालबालिका (नामसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ माघ २०७९
यति विमानमा सवार थिए ४१ पुरुष, २७ महिला र तीन बालबालिका (नामसहित)

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । उक्त विमान सेती नदीको खोँचमा दुर्घटना भएको हो । 

विमानमा चालक दलका सदस्यहरुमा पाइलट कमल केसी, को पाइलट अञ्जु खतिवडा, सृजना होङचुन र ओसीन आले मगर रहेका थिए । यसका साथै उक्त जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु रहेका थिए । 

यस्तो छ यात्रुको नामावली   
किसान आचार्य
निशान्त आचार्य
शालिकराम आचार्य
सदाकेत अलिमिया
भिक्टोरिया अल्टुनिना 
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर 
एलिना बन्डुरु 
अनिशा बानियाँ 
सलोक भट्ट 
मिरा छत्याल 
रुना कालुन क्रिक्टोन 
आशिस्मा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजय कुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
रक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यस्मन गुरुङ
रबिन हमाल
अलकजेन्डर इसिडोरे
सञ्जय जैशवाल 
सोनु जैशवाल 
रचना काफ्ले 
सिता कुमारी खड्का 
अनिक कुमार राजबाहक 
भगवती कुँवर 
अविशेष कुशवाह
माएरोन लब 
आयुरी लैगिन 
भिक्टर लैगिन 
ओममाया गुरुङ
जनित सन्द्र 
पलबेन्द सिन्हु
सुस्मा पाण्डे
हरि परियार
कृष परियार
लक्ष्मी परियार
रिता परियार 
अरुण पौडेल
लक्षी पौडेल
प्रशिद्धि पौडेल
त्रिभुवन पौडेल
पुजन राणा 
सबिना रायामाझि
राजन सापकोटा
अनिल शाही 
संगिता शाही 
आयुर्धि शर्मा 
बेबि शर्मा 
जमुना शर्मा 
विशाल शर्मा 
युवराज शर्मा 
मोहन श्रेष्ठ
डा. सोना दिवाकर
बन्दना सुनार 
डा. सुशिला श्रेष्ठ
राजु सिंह ठकुरी 
चुडा थापा
गणेश थापा 
लभराज तिमिल्सिना
क्युङचुयल यु
स्याङग्युल यु 

प्रतिक्रिया दिनुहोस