काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ लको म्यानेजमेन्ट एण्ड बिजनेश क्लबसंगको सहकार्यमा काठमाडौं विश्वविद्यालयमा हल्ट प्राइजले “फेसन र व्यवसायमा दिगोपन” विषयक सस्टेनेबल फेसन टक सिरिजको नया श्रखला, सोमबारको सञ्चालन गरेको हो । सत्रको नेतृत्व काठमाडौं
विश्वविद्यालयकैपर्वू विद्यार्थीले गरेका थिए ।
अतिरिक्त आरएमजीहरूलाइ मध्यनजर गर्दै दिगोपनका लागि प्रतिबद्ध, बनेको नेपाल नामक क्लोथिगं ब्र्याण्डका संस्थापक सौरभ कार्की केयका कम्प्यटरु इन्जिनियरिङ स्नातक हुन। नेपालको ५ वर्षको अनभवका आधारमा उनलेव्यवसाय व्यवस्थापन तथा काननू , अर्थशाशास्त्र तथा काननू , वातावरण विज्ञान, व्यवसाय तथा सचना ू प्रणाली, फार्मेसी लगायतका विषयका विद्यार्थीहरुसंग आफ्ना विचार आदान प्रदान गरेका थिए ।
कार्कीले रेडिमेड गार्मेन्टमा प्रमखु ध्यान दिदै नेपालको सञ्चालन व्यवस्था सम्बन्धी जानकारी दिनभयो। कार्कीको उच्च शिक्षाको विषय फरक हुदा पनि उनको यस क्षेत्रमा रहेको रुचिप्रति विद्यार्थीहरू उत्सकु थिए । उनलेयस विषयसंगको आफ्नो विशषे सम्बन्ध रहेको कुरा व्यक्त गर्दै दिगोपनतर्फको
पहिलो पाइला व्यवहार परिवर्तनर्त र आदर्श अवस्थालाई आन्तारिकिकरण गर्न सक्नेक्षमता रहेको बताए ।
त्यस्तै, उनले कम्प्यटरू इन्जिनियरिङको थप ज्ञान हासिल गरेर दिगोपनको क्षेत्रमा काम गर्नुका फाइदाबारेप्रकाश पारे। यसका साथैविद्यार्थीहरूलेसमग्रमा दिगो व्यवसायको नाफाबारेप्रश्न उठाएपछि उनलेव्यवसाय सधैं नाफामखी नहुने उल्लेख गरे।
काठमाडौं यनिु भर्सिटर्सिमा हल्ट प्राइजलेविगत केही महिनादेखि फेसन र सस्टेनेबिलिटीका विभिन्न पक्षमा यस्ता टक सिरिजका विश्वविद्यालयका अन्य क्लबहरूसँगको सहकार्यमा र्य लगातार विभिन्न एपिसोडहरू सञ्चालन गर्दै आएको छ । सहभागीहरूलाई व्यावहारिकताको सार सहित विषयवस्तको स्पष्ट चित्र प्राप्त गर्न सहज बनाउनेउद्देश्यका साथ भौतिक रूपमा आयोजना गरिएको यो पहिलो एपिसोड थियो।
प्रतिक्रिया दिनुहोस