aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

इलेक्ट्रोनिक्स तथा फर्मासम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु (फोटो फिचर)

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • शुक्रबार, ०६ माघ २०७९
इलेक्ट्रोनिक्स तथा फर्मासम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु (फोटो फिचर)

काठमाडौं । इलेक्ट्रोनिक्स तथा फर्मासम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको छ । काठमाडौं भृकुटीमण्डपमा इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी २०२३ सम्बन्धी प्रदर्शनी शुरु भएको हो । 

तीन दिनसम्म चल्ने उक्त एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री राजेन्द्र लिङ्देनले गरेका हुन् ।  उक्त एक्स्पोमा ७० देखि ८० वटासम्म इलेक्ट्रोनिक्स सामानहरूको स्टलहरू रहेका छन् भने ६० देखि ७० वटा स्टलहरू औषधिसँग सम्बन्धित रहेका छन् । 

हेरौँ, तस्बिरमा  

 

 

प्रतिक्रिया दिनुहोस