aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रदेश निर्वाचन बहिष्कार गरेको रास्वपाले प्रदेश समिति बनाउदै, यस्तो छ जेठसम्मको योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
प्रदेश निर्वाचन बहिष्कार गरेको रास्वपाले प्रदेश समिति बनाउदै, यस्तो छ जेठसम्मको योजना

काठमाडौं । मंसिर ४ गते भएको निर्वाचनमा प्रदेशमा उम्मेदवारी नदएर प्रदेशलाई सांकेतिक बहिष्कार गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको प्रदेश समिति भने निर्माण गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले माघ १४ गते प्रदेश नं. १ को राजधानी विराटनगरबाट प्रदेश समिति निर्माणको योजना अघि सारेको हो । 

प्रदेशको संरचना बनाउनको लागि रास्वपाले दुई हप्ताको योजना अघि सारेको छ । प्रदेश समिति निर्माणको योजना माघ २८ गते कर्णाली प्रदेश समिति निर्माण गरेपछि सकिनेछ । 

हेर्नुहोस् कहिले के गर्दैछ ? 

प्रतिक्रिया दिनुहोस