aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सर्वोच्चको यो आदेशका कारण रवि लामिछानेले गुमाए सबै पद र नेपाली नागरिकको हैसियत (पूर्ण पाठ)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ माघ २०७९
सर्वोच्चको यो आदेशका कारण रवि लामिछानेले गुमाए सबै पद र नेपाली नागरिकको हैसियत (पूर्ण पाठ)

काठमाडौ । असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेर त्यसको सभापति बनी मंसिर ४ गतेको निर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइ पुस ११ गते देशको उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछाने देशकै अनागरिक बन्न पुगेका छन् । सर्वोच्च अदालतले शुक्रबार उनले नागरिकता प्रक्रिया पुरा नगरेको फैसला गरेसँगै उनले उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टीको सभापति पदसमेत गुमाउनु परेको छ ।    

हेर्नुहोस् पूर्ण पाठमा के छ

 

 

 

प्रतिक्रिया दिनुहोस