aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

चैत १७ गतेदेखि एसईई परीक्षा हुने (तालिकासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ माघ २०७९
चैत १७ गतेदेखि एसईई परीक्षा हुने (तालिकासहित)

काठमाडौं । चैत १७ गतेदेखि एसईई परीक्षा हुने भएके छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ गतेदेखि गर्ने तालिका प्रकाशित गरेको हो । 

बोर्डले सार्वजनिक गरेको तालिका अनुसार १७ गतेदेखि २९ गतेसम्म एसईई सञ्चालन हुनेछ ।र  नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

हेर्नुहोस् तालिका :

प्रतिक्रिया दिनुहोस