aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ माघ २०७९
प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेका छन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएको गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

लामिछानेले यही माघ १३ गते नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका थिए । लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस