aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

डोजर आतंक चलाएको भन्दै काठमाडौं महानगरविरुद्ध प्रदर्शन (फोटो फिचर)

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • आइतबार, १५ माघ २०७९
डोजर आतंक चलाएको भन्दै काठमाडौं महानगरविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन भएको छ । महानगरले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन गरिएको हो । 

विरुध प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीदेखि काठमाडौंका विभिन्न ठाउँका वासिन्दा सहभागी रहेका थिए । महानगरपालिकाको गैरकानुनी ज्यादतीविरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति समेत सहभागी रहेको थियो । 

प्रदर्शनमा सहभागीहरुले भूमि र वासस्थानमा बिस्थापन बन्द गर, डोजर आतंक बन्द गर, सडक विस्तारका नाममा उठिबास गर्न पाइदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर जस्ता नारा लगाएका थिए ।  

हेरौँ, तस्बिरमा 



 

प्रतिक्रिया दिनुहोस