aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

२० लाख  नदिए छोरीको ज्यान मार्ने र घर वमले उडाइ दिने धम्कि दिने  १ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
२० लाख  नदिए छोरीको ज्यान मार्ने र घर वमले उडाइ दिने धम्कि दिने  १ जना पक्राउ

काठमाडौं । २० लाख  नदिए छोरीको ज्यान मार्ने र घर वमले उडाइ दिने धम्कि दिने  १ जना पक्राउ प्रहरीले पक्राउ गरेको छ । स्युचाटर नागार्जुन नगरपालीका वडा न. ९ आदर्श नगरटोल घर भएका र सोहि घरमा वस्ने (एकल महिला) रेन्जु त्रिपाठीलाई  चिठ्ठी २० लाख  माग गरेको प्रहरीले जनाएको छ । 

 वालाजु पुलमा लिएर आउनु ,  प्रहरी र आफन्तलाई जानकारी गराएमा र  रकम नदिएमा छोरिलाई सिध्याई दिने र घरमा समेत वम राखी उडाई दिने धम्कि दिएका थिए । धम्की आएपछि रेन्जु त्रिपाठीका आफन्तले  वृत्त कालीमाटीका कार्यालय प्रमुखलाई जानकारी दिए पश्चात मनप्र परिसर काठमाडौ र मनप्र वृत्त कालीमाटीको विशेष टोली परिचालन गरी शुक्रबार वालाजुबाट नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस