काठमाडौं । रवि लामिछानेले आफ्नो मौनता आजसम्मको लागि मात्रै रहेको बताएका छन् । उनले बिहिबार सामाजिक सञ्जालमा लेख्दै यस्तो जनाएका हुन् ।
उनले भनेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’
प्रतिक्रिया दिनुहोस