aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अडानी समूहका बारेमा भारतको संसदमा हंगामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ माघ २०७९
अडानी समूहका बारेमा भारतको संसदमा हंगामा

एजेन्सी । हिन्डनबर्गको अडानी समूहको प्रतिवेदनलाई लिएर बिहीबार भारतको संसदमा निकै हंगामा भएको छ । सम्पूर्ण विपक्षीहरूले अदानी समूहको आर्थिक लेनदेनको छानबिन गर्न संसदीय प्यानल (जेपीसी) वा सर्वोच्च अदालतको समितिको माग गरेका छन। 

रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले सबै बैंकहरूलाई अदानी इन्टरप्राइजेज लिमिटेड (एईएल) लाई दिइएको ऋणको जानकारीको माग गरेको छ। बुधबार अदानी इन्टरप्राइजेजको शेयर २६.७० प्रतिशतले घटेर २१७९.७५ मा बन्द भयो। 

प्रतिक्रिया दिनुहोस