aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

स्वावलम्बन लघुवित्तको शेयर संरचना परिवर्तन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० माघ २०७९
स्वावलम्बन लघुवित्तको शेयर संरचना परिवर्तन हुने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीको हाल कायम संस्थापक ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशत रहेकोमा संस्थापक शेयरधनीको कुल शेयरको १० प्रतिशत शेयर सर्वसाधारणमा परिर्वनत गर्न लागेको हो । त्यपछि कम्पनीको शेयर स्वामित्व संरचना संस्थापक ६० प्रतिशत र सर्वसाधारण ४० प्रतिशत कायम गर्ने जानकारी दिएको छ ।   
 

प्रतिक्रिया दिनुहोस