aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ माघ २०७९
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको भाउ फेरि प्रति ब्यारेल ८० डलर नाघेको छ । कच्चा तेलको मूल्यमा आएको उतारचढावबीच पनि विश्व बजारमा पेट्रोल र डिजेलको मूल्य स्थिर देखिएपनि यसको मूल्य पुन वृद्धि हुने अनुमान गरिएको छ । 

गत साता अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको थियो । ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलरभन्दा तल थियो भने आज फेरि ब्रेन्ट तेलको मूल्यमा उछाल आएको छ । जसको मूल्य प्रति ब्यारेल ८०.१७ डलर पुगेको छ । 

प्रतिक्रिया दिनुहोस