aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

लालीगुराँसले ल्यायो नेपालमै पहिलो पटक कपालमा लगाउने तेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ माघ २०७९
लालीगुराँसले ल्यायो नेपालमै पहिलो पटक कपालमा लगाउने तेल

काठमाडौं । लालीगुराँस केश तेल प्रालीले नेपालमै पहिलो पटक कपालमा लगाउने तेल ल्याएको छ । उक्त कम्पनीले मंगलबारदेखि बजारमा खुद्रा बिक्रीका लागी ल्याउने भएको हो ।    

यस कपालमा लगाउने केश तेल लालीगुराँस, बदाम, अमला, नरिवल, गाजरहरु मिश्रित रहेका छन् ।  जुन तेलको प्रयोगले कपाल बढ्ने, कपाल नझर्ने संस्थापक रितेश प्रसाद आचार्यको दाबी छ ।  
 

प्रतिक्रिया दिनुहोस