aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

बालेनले चलाए मैतीदेवीको प्रहरी विटमा डोजर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ माघ २०७९
बालेनले चलाए मैतीदेवीको प्रहरी विटमा डोजर

काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साह (बालेन)ले फेरि डोजर चलाउन शुरु गरेका छन् । मंगलबार काठमाडौं महानगरले मैतीदेवी चोकमा रहेको प्रहरी विटमा नै डोजर चलाएको हो । 

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरी विट निर्माण गरिएको भन्दै महानगरले डोजर चलाएको हो । उक्त प्रहरी विट हटाउने आग्रह गर्दा समेत अटेरी गरेपनि महानगरले डोजर चलाएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस