aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कच्चा तेलको मूल्य बढ्न थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ माघ २०७९
कच्चा तेलको मूल्य बढ्न थाल्यो

एजेन्सी । कच्चा तेलको भाउ फेरि एकपटक बढेको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८६ डलरभन्दा माथि पुगेको छ । कच्चा तेलको भाउ बढेसँगै पेट्रोल र डिजेलको मूल्य घट्ने सम्भावना अहिले छैन । भारतीय बजारमा पेट्रोलको मूल्य स्थिर रहेको छ ।

गएका साता अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको भाउ फेरि प्रति ब्यारेल ८० डलर थियो । अघिल्लो साता अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको थियो । ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलरभन्दा तल थियो ।  

प्रतिक्रिया दिनुहोस