aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पटका फ्याक्ट्रीमा विस्फोट हुँदा २३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
पटका फ्याक्ट्रीमा विस्फोट हुँदा २३ जनाको मृत्यु

भारत । पन्जाबको गुरदासपुर स्थित बटाल जिल्लमा एक पटका  फ्याक्ट्रीमामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । 

पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एडिस्नल डिप्ठी कमिश्न जेनेरल तेजिंखदर पल  सिंहलाई घट्नाबारे तत्काल जाँच गर्न आदेश दिएका थिए ।

मन्त्री सिंहले मृतकको परिवारलाई जनही दुई लाख रुपैयाँ, अमृतसर मेडिकल कलेजमा रिफर भएका गम्भीर घाइतेलाई ५० हजार र अन्य घायललाई २५ हजार भारतीय रुपैयाँ दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस