aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

भोलि देशैभर सार्वजनिक बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ माघ २०७९
भोलि देशैभर सार्वजनिक बिदा

काठमाडौं । भोलि देशैभर सार्वजनिक बिदा हुने भएको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सोमबार माओवादी जनयुद्ध दिवसका रुपमा सार्वजनिक बिदा दिइने भएको हो । यसअघि बागमती प्रदेश सरकारले प्रदेशभर बिदा दिने निर्णय गरेको थियो । 


 

प्रतिक्रिया दिनुहोस