aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

ग्यास विस्फोट हुँदा नेपाली काँग्रेसका सासद डा. भण्डारी घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
ग्यास विस्फोट हुँदा नेपाली काँग्रेसका सासद डा. भण्डारी घाइते

काठमाडौं। नेपाली काँग्रेसका नेता तथा सासद डा चन्द्र भण्डारी घाइते भएका छन् । उनको बुद्धनगरस्थिति खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा डा भण्डारी घाइते भएका हुन । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट भएको थियो । 

अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस