
एजेन्सी । विश्वको शक्तिशाली संयुक्त अधिराज्य अमेरिकामा छापामाध्यमको प्रभावकारीता खस्किदै गएको देखिएको छ । विश्व तथ्यांकका अनुसार अमेरिकामा छापापत्रिकाहरुबाट आम मानिसले सूचना प्राप्त गर्नेको संख्या १२ प्रतिशत मात्र रहेको छ । त्यस्तै, समाजिक सञ्जालबाट सूचना प्राप्त गर्नेहरुको प्रतिशत ३७ प्रतिशत रहेको छ ।
त्यस्तै, नेटवर्क न्युजहरुबाट सूचना लिनेहरुको प्रतिशत २६ रहेको छ । केबल टभिबाट सूचना प्राप्त गर्नेहरुको प्रतिशत २१ प्रतिशत रहेको छ । अनलाइन न्युज पोर्टलहरुबाट १९ प्रतिशतले सूचना लिने गरेका छन् । रेडियोबाट सूचना लिनेहरुको २० प्रतिशत रहेको छ । त्यस्तै, पोडकास्टबाट सूचना लिनेहरु ८ प्रतिशत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस