aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपालमा लगानी गर्न गैरआवसीय नेपालीको हकमा थप लचिलो नीति

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • मंगलबार, ०९ फागुन २०७९
नेपालमा लगानी गर्न गैरआवसीय नेपालीको हकमा थप लचिलो नीति

काठमाडौं । चालु आर्थिक वर्षमा विदेशी लगानीको न्यूनतम सीमा घटाएको सरकार गैरआवसीय नेपालीको हकमा थप लचिलो बन्ने भएको छ । चालु आ।व।को बजेटमार्फत वैदेशिक लगानीको सीमा ५ करोडबाट २ करोडमा झारिएको छ ।

 तर, विदेशी लगानीकर्तासरह सुविधा पाउँदै आएका गैरआवसीय नेपालीले यसमा थप छुट पाउने भएका छन् । उनीहरूका लागि यति भन्ने तोकिए पनि अहिलेको निर्धारित समयमा थप छुट दिन सकिने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस