aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

एमबीबीएसको प्रवेश परिक्षा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
एमबीबीएसको प्रवेश परिक्षा स्थगित

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तरगतका आंशिक र सम्बन्धन प्राप्त क्याम्पसमा  भोलि हुने भनिएको प्रवेश परिक्षा स्थगित भएको छ । शैक्षिक शत्र २०७६र७७ को स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रहरुमा नयाँ विद्यार्थी भर्नाका लागि भाद्र २१,२२,२३ र २४ गते तय गरिएको प्रवेश परिक्षा स्थगित भएको हो । 

सर्वोच्च अदालतले शुक्रबार प्रवेश परिक्षा स्थगन गर्न आदेश आएका कारणले प्रवेश परिक्षा स्थगन गर्न परेको चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस