aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कच्चा तेलको भाउ ओरालो लाग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ फागुन २०७९
कच्चा तेलको भाउ ओरालो लाग्यो

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओरालो लागेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलरभन्दा माथि छ । जुन जनवरीमा प्रति ब्यारेल ८५ डलर थियो ।अन्तर्राष्ट्रिय बजारमा आज अर्थात २३ फेब्रुअरी २०२३ मा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८०.६१ डलर छ । 

प्रतिक्रिया दिनुहोस