aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ फागुन २०७९
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आजका लागि बोलाइएको छ । संसदको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस