aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा खुल्यो जागिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ फागुन २०७९
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा खुल्यो जागिर

काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले स्थायी जागिर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरि सातौँ तहदेखि चौथो तहसम्मका कर्मचारीहरुको लागि आवेदन आव्हान गरेको हो । 

कम्पनीले आजको मितिले सातदिनभित्र आवेशदन दिन आव्हान गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गरिने कम्पनीले जारी गरेको सार्वजनिक सूचनमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस