aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

अब सन्दीप लामिछाने विदेश गएर क्रिकेट खेल्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ फागुन २०७९
अब सन्दीप लामिछाने विदेश गएर क्रिकेट खेल्न पाउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अब विदेश जान पाउने भएका छन् । सोमबार सर्वोच्च अदालतले बलात्कार आरोप लागेका लामिछानेलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको हो । 

सर्वोच्चका न्यायाधिस सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उनलाई यस्तो अनुमति दिएको हो । लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस