aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गोल हान्न माहिर प्रचण्ड ! (फोटोफिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ फागुन २०७९
गोल हान्न माहिर प्रचण्ड ! (फोटोफिचर)

काठमाडौं । राजनीतिमा अप्रत्यासित गोल गर्ने आफ्नो क्षमता पटक पटक प्रदर्शन गरिसकेका माओवादी पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार खेल मैदानमै गोल होनका छन् । उनको गोल हान्ने कला कस्तो छ त्यो ललितपुरको च्यासलमा नवनिर्मित रंगशालाको उद्घाटनक्रममा उनले देखाएका छन् । 

हेरौँ, तस्बिरमा

फोटो साभारः फेसबुक पेज क. प्रचण्ड 

प्रतिक्रिया दिनुहोस