aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

गोलभेंडामा खेलेर मनाउने टोमाटो फेस्टिवल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ फागुन २०७९
गोलभेंडामा खेलेर मनाउने टोमाटो फेस्टिवल

काठमाडौं । स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवललाई पनि नेपालमा होली पर्वसंगै आयोजना गरिएको छ । गोलभेडामाथि खेलेर र गोलभेडा प्रहार गरेर काठमाडौंमा ला टोमाटिनो फेस्टिवल आयोजना गरिएको हो । 

ग्लोवल टुरिजम प्रमोसन काउन्सिलले नेपालको पर्यटनलाई प्रर्वधन गर्नका लागि उक्त फेस्टिवल आयोजना गरेको जनाएको छ । नेपाललाई सधैं भरि पर्यटन सिजनका रुपमा लैजानुपर्ने भन्दै होली महोत्सब र स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवल एकसाथ मनाइएको काउन्सिलको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस