aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

हजारौ कर्मचारीमा इमान्दार कर्मचारी एक जना पनि भेटिनन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
हजारौ कर्मचारीमा इमान्दार कर्मचारी एक जना पनि भेटिनन

काठमाडौं । सरकारले विगत वर्षमा जस्तै यो वर्षपनि देशभरका झण्डै ८६ हजार निजामती कर्मचारीबाट सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन ।

निजामती दिवसका अवसरमा सरकारले प्रत्येक वर्ष एकजना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्ने गरेको थियो । तर, लगातार २ वर्षसम्म सर्वोत्कृष्ट कर्मचारी नभेटेको सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्न सकेन । यो समाचार आजको नागरिक दैनिकमा छ । 


 

प्रतिक्रिया दिनुहोस