
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले माओवादीको जगमाआएका परिवर्तन उल्टाउने षड्यन्त्रभइरहेको बताएका छन् । एक भिडियो सन्देशमा बोल्दै पौडेलले माओवादीले लड्र ल्याएको व्यवस्था नै उसैलाई साझी राखेर उल्टाउने र देशलाई गृह युद्धतर्फ लैजाने षड्यन्त्रभइरहेको बताएका हुन् ।
‘माओवादीलाई नै उभ्याएर देश ीविदेशी शक्तिहरुले माओवादीलाई कमजोर बनाउने खेल भइरहेको बताए,’उनले भने, ‘त्यसैको संकेतका रुपमा अदालतको प्रकरण बुझ्न सकिन्छ यसको लागि हामी प्रतिवाद गछौं ।’
२०७६ माघ १ गते प्रचण्डले बोलेको कुरा पोल्टिक भाषाभएको बताउँदै अदालतले हेर्न नमिल्ने जिकिर गरे । ‘प्रचण्डले त्यति बेलाबोलेको कुरा ‘पोल्टिकल’भाषाहो, अदालतमा लैजानु गम्भीर क्रुटि हो,’ उनले भने,‘हामीले राजनीतिक, बैचारिक रुपले सशक्त प्रतिवाद गछौं’ । शान्ति प्रक्रियाका विषयहरु टुंग्याउन माओवादीहरु एकठाउँमा आउनु विकल्प नभएको उनको भनाइछ । ल्याउनभूमिका खेल्ने दलहरुबीच सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस