aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

पाँच डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ फागुन २०७९
पाँच डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौं। पाँच जना प्रहरी नायब महानिरीक्षक(डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)  बढुवा गर्न सरकारले सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा पर्ने डिआइजीहरुमा बसन्त बहादुर कुबर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्। 

प्रतिक्रिया दिनुहोस