aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एटिएम कार्ड हुनेलाई राष्ट्र बैंकको यस्तो सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
एटिएम कार्ड हुनेलाई राष्ट्र बैंकको यस्तो सुविधा

काठमाडौं । डेविट वा क्रेडिट कार्डबाट भुक्तानी लिने रेष्टुरेन्ट, टिकट काउन्टर लगायत स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले राहत दिएको छ ।

रेष्टुरेन्ट, टिकट काउन्टरलगायतका स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्दा हुने भुक्तानीमा सेवा प्रदायकहरुले लिने शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेसँगै सरकारले नगदको साटो कार्डको प्रयोग बढाउन खोजेको संकेत पनि दिएको छ ।

राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै प्वाइन्ट अफ सेल मार्फत हुने भुक्तानीमा कुनै पनि प्रकारको शुल्क लिन नपाउने व्यवस्था गरेपछि डेविट तथा क्रेडिट कार्डमार्फत हुने भुक्तानीमा भुक्तानी वापतको शुल्क लिन नपाउने व्यवस्था भएको हो । 

यस्तो छ ७१ बुँदे निर्देशिका

प्रतिक्रिया दिनुहोस