काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा व्यापार गर्न इच्छुकहरुका लागि बोलपत्र आव्हान गरेको छ । आज एक विज्ञापन प्रकाशित गरी कार्यालयले विमानस्थलमा कफि शप, रेस्टुरेन्ट र गिफ्ट शप खोल्नका लागि बोल बढाबढमा ठेक्कामा दिनका लागि बोलपत्र माग गरेको हो ।
आज प्रकाशित सूचनामा इच्छुक संस्था/फर्म/कम्पनीलाई १५ दिनभित्र फारम पेश गर्न आग्रह गरिएको छ । जसको लागि पछि फिर्ता नहुने गरि ३ हजार ३९० दाखिला गिर भौचरसहित रित पूर्वकको कागजात पेश गर्न भनिएको छ ।
हेर्नुहोस् यस्तो छ सूचना :

प्रतिक्रिया दिनुहोस