aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

सुनको मूल्य कति पुग्याे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ भदौ २०७६
सुनको मूल्य कति पुग्याे ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटबढ भएको छैन । सुन आज पनि प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य स्थिर हुँदा आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला आठ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस