aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली १० बजे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ चैत्र २०७९
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली १० बजे

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । बैठक बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस