aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पर्यटन क्षेत्रका यी १४ क्षेत्रमा तोकियो टिप्सको मापदण्ड

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, १९ चैत्र २०७९
पर्यटन क्षेत्रका यी १४ क्षेत्रमा तोकियो टिप्सको मापदण्ड

काठमाडौं । सरकारले पदयात्राका लागि मुलुकका १४ ओटा क्षेत्रका विभिन्न रूट तोकेर पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७९ लागू गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शनिवार टिम्सको नयाँ मापदण्डको शुभारम्भ गरेका छन् ।

नयाँ मापदण्डले पूर्वको कञ्चनजंघा क्षेत्रदेखि पश्चिमको हुम्ला क्षेत्रमा पर्ने विभिन्न रूटमा यात्रा गर्ने पदयात्रीले टिम्स अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । 

मापदण्डमा तोकिएको रूटमा जानुअघि पदायात्रीले अधिकतम २ हजार रुपैयाँ शुल्क तिरेर अनुमतिपत्र लिनुपर्ने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस