aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

माओवादी गठबन्धनको सरकारको न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ चैत्र २०७९
माओवादी गठबन्धनको सरकारको न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गरिने

काठमाडौं । नेकपा माओवादी र नेपाली काग्रेसको गठबन्धन सरकारको न्यूनतम कार्यक्रम भोलि विहीबार सार्वजनिक गर्ने भएको छ । सरकारको मंगलबार बसे सरकारमा सम्मित राजनीतिम दलकासँगको छलफल भएपछि यस्तो कार्यक्रम सार्वजनिक गर्न बनेको हो । 

कांग्रेसका रमेश लेखक, माओवादीका शक्तिबहादुर बस्नेत, जसपा राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले तयार पारेको नयाँ मस्यौदामा पहिलेको कार्यक्रममा केही थपघट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस