aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

परराष्ट्र मन्त्रालयले मन्त्री पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ बैशाख २०८०
परराष्ट्र मन्त्रालयले  मन्त्री पाउने

काठमाडौं । परराष्ट्र मन्त्रालयले पनि मन्त्री पाउने भएको छ । नेकपा माओवादी केन्द्रको नेतृत्वमा गठन भएको संयुक्त सरकारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । अब नेपाली काँग्रेसको भागमा ८ मन्त्रालय भएका छन। साउद नेपाली काग्रेसको केन्द्रीय सदस्य हुन ।

प्रतिक्रिया दिनुहोस