aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

वर्ल्ड स्कुलका अध्यक्ष डा झा ‘प्रबल जनसेवाश्री पदक’बाट विभुषित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ बैशाख २०८०
वर्ल्ड स्कुलका अध्यक्ष डा झा ‘प्रबल जनसेवाश्री पदक’बाट विभुषित

काठमाडौं । काठमाडौं वर्ल्ड स्कुलका अध्यक्ष तथा इञ्जिनियर डा मिथलेशकुमार झा ‘प्रबल जनसेवाश्री पदक’बाट विभुषित भएका छन् । वैशाख १ गते शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उक्त पदक हस्तान्तरण गरेका हुन् ।

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय झालाई शैक्षिक क्षेत्रमा पुर्याएको योगदानवापत पदक प्रदान गरेको हो । काठमाडौं वर्ल्ड स्कुल चौधरी समूहअन्तर्गतको सिजी होल्डिङसको लगानी रहेको स्कुल हो ।

प्रतिक्रिया दिनुहोस