aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

माथिल्लो कर्णाली यसै भारतलाई उसै भारतलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
माथिल्लो कर्णाली यसै भारतलाई उसै भारतलाई

काठमाडौं । भारतको ऊर्जा राज्यमन्त्री आरके सिंहले माथिल्लो कर्णाली जलविद्युत् आयोजना ९९०० मेगावट जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउन सक्ने बताएका छन् ।

नेपाल–भारत ऊर्जामन्त्रीबीच गत बिहीवार काठमाडौँमा भएको बैठकमा उनले यस्तो बताएका हुन् । 

सकेसम्म जीएमआरले नै बनाओस, नभए अन्य भारतीय कम्पनी खोजीने उनको मनसाय रहेको बैठकका सहभागीमध्ये एक नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । यो समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस