aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रेष्टुरेन्ट तथा बारमा ग्राहक यसरी ठगिन्छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ बैशाख २०७६
रेष्टुरेन्ट तथा बारमा ग्राहक यसरी ठगिन्छन्

काठमाडौं । रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल ९रेबान०ले १० प्रतिशत अतिरिक्त सेवाशुल्क ९सर्भिस चार्ज० उपभोक्ता ९ग्राहक० बाट असुली हुँदै आएकोमा अबदेखि सो शुल्क नलिने भन्दै विज्ञप्ति जारी गरे पनि व्यवहारमा भने लागू भएको छैन ।  

रेबानका जिम्मेवार पदाधिकारीकै संरक्षणमा सर्भिस चार्ज असुली हुँदै अएको छ । सो शुल्क खारेज गर्नुपूर्व सबै होटल तथा रेष्टुरेन्टमा १० प्रतिशत शुल्क असुली हुँदै आएकोमा आरेज गरेपछि भने कतै १० प्रतिशत त कतै २० प्रतिशतका दरमा शुल्क असुली हुँदै आएको प्रमाण प्राप्त भएको छ । आजको कारोबार दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस