तनहुँ । तनहुँ निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा) र नेपाली काग्रेसबीचको मतान्तर ८ हजारभन्दा बढी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी
डा स्वर्णिम वाग्लेले१८ हजार ४ सय ६१ मत ल्याउदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार ८ सय १७ मत ल्याएका छ । त्यस्तै, नेकपा (एमाले) सर्वेन्द्र खनालले ६०६७ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस